बजगाईंद्वारा चुनाव प्रचारमा हेलिकोप्टर प्रयोग, बाम गठबन्धनको उजुरी

गोरखा । नेपाली कांग्रेसका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका राजेन्द्र बजगाइँले चुनाव प्रचारमा हेलिकोप्टर प्रयोग गरेका छन् । आचारसंहिता उल्लंघन गरेर हेलिकोप्टर प्रयोग गर्ने बजगाई पहिलो उम्मेदवार हुन् । सोमबार काठमाडौंबाट ‘हाइ अल्टिच्युट’ हेलिकोप्टर चार्टर गरेर राजेन्द्र बजगाइँ र कांग्रेसका समानुपातिक उम्मेदवार हरिबहादुर घले गोरखाको दुर्गम गाउँपालिका चुमनुब्री गएका … Continue reading बजगाईंद्वारा चुनाव प्रचारमा हेलिकोप्टर प्रयोग, बाम गठबन्धनको उजुरी